२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शेयर बजारमा सकारात्मक सर्किट

शेयर बजारमा सकारात्मक सर्किट

620
Shares

काठमाडौं – मौद्रिक नीतिपछि नेप्से सूचक सर्किट लागेर बन्द भएको छ। बजार खुलेको पहिलो १ मिनेट ३१ सेकेन्डमा नै नेप्से सूचक ४ प्रतिशतले बढेपछि सर्किट लागेर २० मिनेटको लागि शेयर कारोबार बन्द भएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij