२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्र बैंकले सहकारी बचतकर्ता सदस्यको रकम फिर्ता गर्न सहजीकरण गर्ने

राष्ट्र बैंकले सहकारी बचतकर्ता सदस्यको रकम फिर्ता गर्न सहजीकरण गर्ने

580
Shares

काठमाडौं– नेपाल राष्ट्र बैंकले सहकारी बचतकर्ता सदस्यको रकम फिर्ता गर्न सहजीकरण गर्ने भएको छ । चालू आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिमार्फत गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार यस्तो बताएका हुन् ।

सरकारले चालू आर्थिक वर्ष २०८१/०८२ को बजेटमा बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा ५ लाख रुपैयाँसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij