काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०८१/८२ को मौद्रिक नीति मार्फत सेयर धितोको २० करोडको सिमा खारेज गरेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले सस्थागत लगानीकर्ताहरु माथी यस अघि रहेको सेयर धितो कर्जाको २० करोड सिमा खारेज गरेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij