नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार नै केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ ।
सरकारले ल्याएको बजेट कार्यान्वयनमा सहज पुग्ने र अर्थतन्त्र चलायमान गराउन मौद्रिक नीतिले भूमिका खेल्ने केन्द्रीय बैंकका गभर्नरु महाप्रसाद अधिकारीले बताएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij