२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ७५.३३ अकंले बढ्यो

नेप्से ७५.३३ अकंले बढ्यो

595
Shares

काठमाडौ -नेपाल स्टक एक्सचेञ्ज (नेप्सें ७५.३३ अकंले बढेर २५६३.४३ बिन्दुमा कायम भएको छ । यो परिसूचक २९ महिना यताकै उच्च हो । आज ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । मंगलबार बैंकिङ समूहको २.३९ प्रतिशत, विकास बैंक समूहको २.९६ प्रतिशत, फाइनान्स समूहको २.५३ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.१४ प्रतिशत, हाइड्रोपावर समूहको ३.९७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij