२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

परराष्ट्रमन्त्रीसँग कोरियाका राजदूत पार्कको भेट

परराष्ट्रमन्त्रीसँग कोरियाका राजदूत पार्कको भेट

690
Shares

काठमाडौं -परराष्ट्रमन्त्री आरजु राणासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थियोङले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयलमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल–कोरिया सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

राजदूत पार्कले नवनियुक्त परराष्ट्रमन्त्री राणालाई बधाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij