२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिद्धि सिद्धि सिमेन्टले आईपीओ निष्कासन गर्ने

रिद्धि सिद्धि सिमेन्टले आईपीओ निष्कासन गर्ने

610
Shares

काठमाडौं -रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । साउन ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओको प्रतिशत परिवर्तन गर्न आवश्यक भएकाले विशेष साधारण सभामार्फत सो प्रस्ताव पारित गर्न लागेको हो । सर्वसाधारणमा कति प्रतिशत आईपीओ जारी गर्ने भन्ने जानकारी भने कम्पनीले दिएको छैन ।

कम्पनीले साउन १९ गते बिहान ११ बजे कम्पनीको कर्पोरेट कार्यालय, थापाथली, काठमाडौंमा विशेष साधारण सभा गर्ने तयारी गरेको छ । सभाले जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पनि सभाले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij