२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिन्धु विकास बैंकमा कम्पनी सचिवको जिम्मेवारी प्रमोद न्यौपानेलाई

सिन्धु विकास बैंकमा कम्पनी सचिवको जिम्मेवारी प्रमोद न्यौपानेलाई

1.2K
Shares

काठमाडौं – सिन्धु विकास बैंक लिमिटेडले कम्पनी सचिवको जिम्मेवारी बैंकका सहायक कार्यकारी अधिकृत प्रमोद न्यौपानेलाई दिएको छ ।

बैंक सञ्चालक समितिको ४३५औं बैठकले सहायक कार्यकारी अधिकृत न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरिएको नेप्सेमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij