काठमाडौं– धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा रेशमलाल सापकोटालाई नियुक्त गरेको छ । संस्थाको बैशाख २८ को निर्णय अनुसार सापकोटालाई सञ्चालक समितिमा स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त गरिएको जनाएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij