काठमाडौँ – महान्यायाधिवक्ता डा. दीनमणी पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा दिएको र उनको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij