२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा दुई विकास ऋणपत्र सूचीकृत

नेप्सेमा दुई विकास ऋणपत्र सूचीकृत

570
Shares

काठमाडौं –  नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सरकारको दुई विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल सरकारको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्धारा निष्काशन भएका १८ अर्ब रुपैयाँ बराबरका ऋणपत्र सूचीकृत भएको हो ।

गत जेठ १७ गते निष्कासन भएको ९ अर्ब बराबरको ६ वर्ष अवधिको ५ दशमलव शून्य ८ प्रतिशतको र अर्को असार १२ गते निष्काशन भएको ९ अर्ब रुपैयाँ बराबरकै ५ दशमलव १७ प्रतिशत ब्याजदर रहेकिो ८ वर्ष अवधिको विकास ऋणपत्र दोस्रो बजारमा सूचीकृत भएको हो ।

६ वर्ष अवधिको ऋणपत्रको भुक्तानी मिति २०८७ साल जेठ १५ गते र ८ वर्ष अवधिको ऋणपत्रको भुक्तानी मिति २०८९ साल असार १० गते रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij