२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मातृभूमि लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा लोकराज शर्मा

मातृभूमि लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा लोकराज शर्मा

1.4K
Shares

काठमाडौं – मातृभूमि लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा लोकराज शर्मा चयन भएका छन्। कम्पनीको गत असार २७ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा शर्मालाई चयन गर्ने निर्णय गरेको हो ।

कम्पनीको सोही बैठकले शम्भुप्रसाद घिमिरे,खडानन्द सापकोटा,भरतबहादुर हमाल,अर्जुन श्रेष्ठ, सुष्मा गौतम र बिमला गौतमलाई सञ्चालक समितिमा चयन गरेको छ । गत बिहीबारदेखि उक्त कम्पनीले एकीकृत वित्तीय कारोबार शुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij