२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा

समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा

1.3K
Shares

काठमाडाैं – समता घरेलु लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीहरूको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ ।

संस्थाले ६४ हजार ९१९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरीद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र आवश्यक पर्ने कागजातसहित कम्पनीको केन्द्रीय कार्यालयमा खरीद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनु सक्ने छन् ।

साथै, तोकिएको समयभित्र उक्त सेयरहरू खरिदका लागि सम्बन्धित संस्थाका संस्थापक सेयरधनीबाट आवेदन नपरेमा सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij