२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कामना सेवा विकास बैंकद्वारा आँखा हस्पिटललाई सहयोग हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा आँखा हस्पिटललाई सहयोग हस्तान्तरण

500
Shares

काठमाडौँ – कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रुपन्देहीको कन्चन हरैया लायन्स आँखा हस्पिटललाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ ।
बैंकका गरगरे शाखा प्रमुख बाबुराम रेग्मीले लायन्स आँखा हस्पिटलको निवर्तमान अध्यक्ष गणेश आचार्यलाई हस्तान्तरण गरेका हुन् ।
आचार्यले यो सहयोग अस्पताललाई उपयोगी रहेको बताउँदै धन्यवाद ज्ञापन गरे ।  कार्यक्रममा कन्चन गाँउपालिकाका अध्यक्ष नवराज ढकाललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij