२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सेयर बजार हरियाली, नेप्से ५२.९७ अंकले बढ्यो

सेयर बजार हरियाली, नेप्से ५२.९७ अंकले बढ्यो

495
Shares

काठमाडौं । आज साताको पहिलो दिन आईतवार शेयर बजारमा भारी अंकको बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५२ दशलमव ९७ अंकले बढेर २,२५७ को विन्दुमा कायम भएको छ । आज २०१ कम्पनीको शेयर मूल्य बढेको छ भने ३६ अंकले घटेको छ ।

आज ३०९ कम्पनीको २ करोड २० लाख ४७ हजार ३२७ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६२ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij