२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजबाट दुई लघुवित्त मर्ज भई ‘सम्पदा लघुवित्त’को नामबाट कारोबार

आजबाट दुई लघुवित्त मर्ज भई ‘सम्पदा लघुवित्त’को नामबाट कारोबार

1.3K
Shares

काठमाडौं – साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड ए भई आज असार ३० गतेबाट एकिकृत कारोबार शुरु गरेका छन् । यी दुई लघुवित्त एक आपसमा गाभ्ने/ गाभिने तथा मर्ज भई बनेको ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट कारोबार गरेका हुन् ।

गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त र तनहुँको बन्दीपुरमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्तले मर्जरका लागि गत असार १३ गते नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका थिए ।

मर्जरपछि बनेको सम्पदा लघुवित्त कम्पनीको केन्द्रीय कार्यालय साविक सबैको लघुवित्त रहेको स्थान तनहुँको बन्दीपुरमा रहने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij