२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजको विनिमयदर कति छ ?

आजको विनिमयदर कति छ ?

430
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (असार २८ गते) शुक्रबारका लागि डलरको बिक्रीदर १३४ रुपैयाँ निर्धारण गरेको छ। त्यसैगरी, खरिददर १३३ रुपैयाँ ४० पैसा तोकेको छ।

डलरको मूल्य हिजोदेखि बढ्दो क्रममा रहेको छ। बुधबार १३३ रुपैयाँ ८८ पैसा रहेको डलरको बिक्रीदर, आजसम्ममा १२ पैसा बढेको छ। यस दिन युरोपियन युरो एकको खरिदमा भने १४४ रुपैयाँ ७५ पैसा र बिक्रीमा १४५ रुपैयाँ ४० पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५० पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर आज ९० रुपैयाँ १० पैसा र बिक्रीदर ९० रुपैयाँ ५० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ८३ पैसा र बिक्रीमा ९८ रुपैयाँ २७ पैसा पाइन्छ।

यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७३ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ३२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन २८ रुपैयाँ ४६ पैसा र बिक्रीमा २८ रुपैयाँ ५९ पैसा पाइन्छ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.40 134.00
EUR  (European Euro) 1 144.75 145.40
GBP  (UK Pound Sterling) 1 171.73 172.50
CHF  (Swiss Franc) 1 148.55 149.22
AUD  (Australian Dollar) 1 90.10 90.50
CAD  (Canadian Dollar) 1 97.83 98.27
SGD  (Singapore Dollar) 1 99.00 99.44
JPY  (Japanese Yen) 10 8.26 8.29
CNY  (Chinese Yuan) 1 18.36 18.44
SAR  (Saudi Arabian Riyal) 1 35.57 35.73
QAR  (Qatari Riyal) 1 36.58 36.75
THB  (Thai Baht) 1 3.68 3.69
AED  (UAE Dirham) 1 36.32 36.48
MYR  (Malaysian Ringgit) 1 28.46 28.59
KRW  (South Korean Won) 100 9.67 9.71
SEK  (Swedish Kroner) 1 12.68 12.73
DKK  (Danish Kroner) 1 19.40 19.49
HKD  (Hong Kong Dollar) 1 17.08 17.16
KWD  (Kuwaity Dinar) 1 435.95 437.91
BHD  (Bahrain Dinar) 1 353.90 355.49

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij