काठमाडौं – आज शेयर बजार दोेहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार २९ दशलमव २१ अंकले बढेर २,२०४ को विन्दुमा कायम भएको छ । आज १५४ कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३३१ कम्पनीको २ करोड २ लाख ३७ हजार ७८० कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८ करोड माथिको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij