काठमाडौं – बुधबार सुनको मुल्य स्थिर रहेको छ । चाँदीको मूल्य भने घटेको छ । हिजो प्रतितोला १ लाख ४५ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आज बुधबार पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij