२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिन्धु विकास बैंकको अध्यक्षमा दामोदर सुवेदी नियुक्त

सिन्धु विकास बैंकको अध्यक्षमा दामोदर सुवेदी नियुक्त

885
Shares

काठमाडौं –  सिन्धु विकास बैंकको अध्यक्षमा दामोदर प्रसाद सुवेदी नियुक्त भएका छन् । बैंकको असार २२ गते सम्पन्न सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।

बैंकले असार १३ गतेको निर्णयबाट अध्यक्ष चयन गरेको निर्णयमा पुन विचार गर्दै सुवेदीलाई अध्यक्ष चयन गरेको बैंकले जनाएको छ । १३ गतेको निर्णय अनुसार बैंकको अध्यक्षमा निभा डंगोल श्रेष्ठ चयन भएकी थिइन् । सुवेदी कर्मचारी संचयकोषको प्रतिनिधिका रुपमा बैंकको सञ्चालक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij