२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको स्वतन्त्र सञ्चालकमा राजेश मानन्धर

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको स्वतन्त्र सञ्चालकमा राजेश मानन्धर

1.2K
Shares

काठमाडौं– गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको स्वतन्त्र सञ्चालकमा राजेश प्रसाद मानन्धर नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको गत असार २१ गते शुक्रबार बसेको बैठकले मानन्धरलाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो । उनीसँग वित्तीय क्षेत्रमा २६ वर्ष, बीमा क्षेत्रमा २ वर्ष कार्य गरेको अनुभब छ।

कम्पनीले मुलुकभरका २३ वटा शाखा कार्यालय, ४ वटा विस्तारित काउण्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ। ग्राहकको आवश्यकतालाई मध्यनजर गरी एटीएम सेवा, मोबाइल बैकिङ जस्ता आधुनिक बैकिङ सेवासमेत प्रदान भइरहेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij