काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर थपिएको छ । लघुवित्तको १३ प्रतिशत बोनश शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको १३ प्रतिशत बोनश शेयर बराबर कुल १ लाख २३ हजार ८०९ कित्ता बोनश शेयर सूचीकृत भएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij