२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको आज कतिमा हुँदैछ कारोबार ?

400
Shares

काठमाडौं – आज बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य भने घटेको छ । मंगलबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले बढेर प्रतितोला १८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij