२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कपनबाट ६ किलो सुन र नगदसहित चिनियाँ नागरिक पक्राउ

कपनबाट ६ किलो सुन र नगदसहित चिनियाँ नागरिक पक्राउ

760
Shares

काठमाडौँ – काठमाडौँ कपनबाट ६ किलो सुनसहित एक जना चिनियाँ नागरिकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ । चिनियाँबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सीआईबीले  ६ किलो सुन र ४८ लाख रुपैयाँसहित आइतबार राति एक चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij