२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको आज कतिमा हुँदैछ कारोबार ?

665
Shares

काठमाडौँ- नेपाली बजारमा  सुनको मूल्यमा आज वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ कायम भएको छ।

कारोबार दिनको अघिल्लो कारोबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम थियो । त्यस्तै आज तेजावी सुनको मूल्य पनि ६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४० हजार ९ रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८२० सय रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij