२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

485
Shares

काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा सामान्य गिरावट आएको छ। नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३.१९ को विन्दुमा झरेको छ। घटेको बजारमा ९७ कम्पनीको शेयरमुल्य बढेको छ भने १४७ कम्पनीको घटेको छ। आज ३ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ।

बजार घट्दा कारोबार भने बढेर ५ अर्ब १८ करोड रुपैयाँ माथिको भएको छ। आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij