काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप दुई कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड र डिप्रोक्स लघुबित्त बित्तिय संस्था लिमिटेडको बोनश शेयर सूचीकृत भएको हो ।
सोमबार साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको १५ प्रतिशतका दरले ४ लाख १८ हजार र डिप्रोक्स लघुबित्त बित्तिय संस्था लिमिटेडको १० प्रतिशतका दरले १५ लाख ५१ हजार कित्ता बोनश शेयर सूचीकृत भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij