२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सेबोनको प्रवक्तामा डा.नवराज अधिकारी नियुक्त

सेबोनको प्रवक्तामा डा.नवराज अधिकारी नियुक्त

1.9K
Shares

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई दिईएको छ । बोर्डका अध्यक्ष नरेन्द्र कुमार रानाले जेठ १७ गतेदेखि लागू हुने गरी डा. अधिकारीलाई प्रवक्ताको जिम्मेवारी प्रदान गरेका हुन् ।

यसअघि बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए । सेबोनका उपनिर्देशक तेज प्रसाद देवकोटाले सूचना अधिकारीको भूमिका निर्वाह गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij