२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

‘महिला लगानी वर्ष’ का रूपमा मनाइने

‘महिला लगानी वर्ष’ का रूपमा मनाइने

545
Shares

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष (आव) लाई ‘महिला लगानी वर्ष’ का रूपमा मनाउने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आव २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धारलाई थप प्रभावकारी बनाइने उनले बताए । राष्ट्रपति महिला सशक्तिकरण कार्यक्रम पुनर्संरचना गरी आर्थिक क्रियाकलापसँग जोडिने अर्थमन्त्री पुनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij