काठमाडौं – अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि १८ खर्ब ६० अर्ब ३० रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । कूल विनियोजनमध्ये सरकारले चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij