२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड बजेट

पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड बजेट

485
Shares

काठमाडौँ – सरकारले पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै यसबारे जानकारी दिएका हुन् ।

बजेट भाषणमा विभिन्न क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij