काठमाडौं – सरकारले कृषि लगानी दशक घोषणा गरेको छ । आज आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले २०८१ देखि २०९१ लाई कृषि लगानी दशक घोषणा गरिने बताएका हुन् ।
Artha Nepal Private Limited Tokha Municipality -7, Dhapasi Kathmandu www.arthanepal.com is a member organization of Economic Media Association Nepal (EMAN)