२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?

1.2K
Shares

काठमाडौं – आज मंगलबार सुनचाँदीको मुल्य बढेको छ । हिजो सोमबार छापावाला सुन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला ४ सय रुपैयाले बढेर प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज तेजावी सुन पनि ४ सय रुपैयाँले नै बढेर तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मुल्य ४० रुपैयाँले बढेर तोलामा १ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij