२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भोलि देशभर सार्वजनिक बिदा

भोलि देशभर सार्वजनिक बिदा

2.8K
Shares

काठमाडौं – सरकारले जेठ १० गते भोलि देशभर सार्वजनिक बिदा दिने भएको छ । बिहीबार बुद्धजयन्ती र उभौली पर्वको अवसरमा सार्वजनिक विदा दिन लागेको हो ।

सार्बजनिक बिदा भएसँगै भोलि बैंक, बीमा, नेप्से लगायत अन्य सम्पूर्ण सरकारी प्रशासनिक क्षेत्र बन्द रहने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij