२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मुल्यमा नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोकार ?

सुनचाँदीको मुल्यमा नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोकार ?

1.4K
Shares

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यले आज फेरी नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४१ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

यता, चाँदी पनि तोलामा ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij