काठमाडौं – नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाको कार्यकाल थपिएको छ । ढुंगाना आगामी दुई वर्षका लागि दोहोरीएका हुन् । बैंकको गत जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार १७ गतेदेखि लागू हुने गरि उनलाई थप दुई वर्षको लागि सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij