२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ९ . ५४ अंकले घट्यो

नेप्से ९ . ५४ अंकले घट्यो

1.2K
Shares

काठमाडौं– आज नेप्से परिसूचक ९ दशमलव ५४ अंकले घटेर २,०१७ को विन्दुमा कायम भएको छ । आज ६५ कम्पनीको शेयर मूल्य बढेको छ भने १७२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१५ कम्पनीको ८४ लाख ९० हजार ७२२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७० करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज दुई वटा उपसूचकबाहेक सम्पूर्ण उपसूचकहरु राताम्मे बनेका छन् । आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij