काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षमा शिक्षकको तलब मासिक रुपमा प्रदान गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वषृदेखि शिक्षकलाई मासिक रुपमा तदव दिने बताउनुभयो । शिक्षकले अहिले त्रैमासिक रुपमा तलब पाउँदै आएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij