काठमाडौं– ब्रोकर कमिसन जेठ १ गतेदेखि नयाँ दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij