२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

उपेन्द्र यादव सरकारबाट बहिरिए

उपेन्द्र यादव सरकारबाट बहिरिए

975
Shares

काठमाडौँ —उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । उपप्रधानमन्त्री यादवले सोमबार राजीनामा दिएका हुन् । जनता समाजवादी पार्टी, नेपालका अध्यक्षसमेत रहेका यादवले सता गठवन्धनमा रहेर प्रधानमन्त्री लाई सहयोग गर्न नसक्ने परिस्थिति बनेकाले राजिनामा दिएको बताए । यादवसँगै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले समेत पदबाट राजीनामा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij