२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बैंकहरूको ब्याजदर जेठमा पनि घट्यो

बैंकहरूको ब्याजदर जेठमा पनि घट्यो

1.5K
Shares

काठमाडौं – वाणिज्य बैंकहरूले जेठ महिनाका लागि मुद्दती निक्षेपतर्फमा ब्याजरद घटाएका छन् । जेठ महिनाका लागि विभिन्न सार्वजनिक गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरूले मुद्दती निक्षेपतर्फको ब्याजदर घटाएका हुन् ।

बैंकको नाम
 वैशाख महिनामा
जेठ महिनामा
एभरेस्ट बैंक ६.५
लक्ष्मी सनराइज बैंक
नबिल बैंक ७.२५ ६.७५
नेपाल बैंक ६.७५ ६.७५
इन्भेस्टमेन्ट मेगा बैंक
प्रभु बैंक ७.५
सानिमा बैंक ७.१ ६.९
सिद्धार्थ बैंक ७.२५
स्टान्डर्ड चार्टर्ड बैंक
एनएमबी बैंक ७.९७ ७.८
एनआईसी एसिया बैंक ७.७५ ७.८
हिमालयन बैंक ७.५ ७.५
ग्लोबल आईएमई बैंक ७.५
कुमारी बैंक ७.२६ ७.२६
माछापुच्छ्रे बैंक ७.२५ ७.२५
सिटिजन्स बैंक ७.५
प्राइम बैंक ७.१
राष्ट्रिय वाणिज्य बैंक ६.५५ ६.४
एसबीआई बैंक ६.५३ ६.३९

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij