काठमाडौं – काठमाडौको दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्ने दुवैजना बुटवल घर भएका पुरुष रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । घटनाबारे काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij