२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एआईजीमा जोशी र ढकाल बढुवा

एआईजीमा जोशी र ढकाल बढुवा

945
Shares

काठमाडौं – प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकाल र उमेशराज जोही  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् ।

यसअघि बढुवा समितिले ३ वैशाखमा जोशी र ढकाललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जोशी र ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij