२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

जेठ १ गते सरकारको नीति तथा कार्यक्रम ल्याउने

जेठ १ गते सरकारको नीति तथा कार्यक्रम ल्याउने

1.2K
Shares

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १ गते दिउँसो ३ बजे नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij