२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ५.६३ अकंले बढ्यो

नेप्से ५.६३ अकंले बढ्यो

1K
Shares

काठमाडौं–  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.६३ अकंले बढेर १९६६.२३ बिन्दुमा बन्द भएको छ । आज ३१३ कम्पनीको ७० लाख ५८ हजार ३९९ कित्ता शेयर कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १२ करोड १२ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।

आज १० उपसूचकमा हरियाली आएको छ । बिहिबार बैंकिङ समूहको ०.४६ प्रतिशत, विकास बैंक समूहको ०.७९ प्रतिशत, फाइनान्स समूहको ०.६६ प्रतिशत, होटल तथा पर्यटन समूहको ६.९६ प्रतिशत, हाइड्रोपावर समूहको ०.२१ प्रतिशतले बढेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij