२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विजय घिमिरे र जे अथरको ‘किच किच’ सार्वजनिक

विजय घिमिरे र जे अथरको ‘किच किच’ सार्वजनिक

805
Shares

काठमाडौं – गायक विजय घिमिरे ( भि जे ) र जे अथर को नयाँ गीत ‘किच किच’ सार्बजनिक भएको छ। आर एन बि शैलीको उक्त गीत लाई भि जे,जे अथर र युबेनब्लाकले संयुक्त रुपमा लेखेका छन् भने गीत को बिट जे अथर ले बनाएका हुन्। यु के मा बसेर संगीत सिर्जना गरिरहेको (भी जे) र साथी हरुले उतै गीतको म्युजिक भिडियो बनाएका छन् । केहि फरक शैलीको गीत तथा भिडियो भएको हुनाले दर्शक तथा श्रोताहरुलाइ मन पर्ने गायकको विश्वास छ। गीतको भिडियोलाइ भी जे म्युजिक नामक यु टुबबाट सार्बजनिक गरिएको छ। यस अघि गायक ( भिजे )ले बेहुली ,आइ लब यु ,तिम्रो मेरो माया लगायत गीत सार्बजनिक गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij