२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से २.०६ अकंले बढ्यो

नेप्से २.०६ अकंले बढ्यो

405
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.०६ अकंले बढेर १९६०.८१ बिन्दुमा बन्द भएको छ । आज ३१४ कम्पनीको ५० लाख ६४ हजार ३८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १४ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ । आज ११४ कम्पनीको शेयर मूल्य घटेको छ भने १२० कम्पनीको वृद्धि भएको हो ।

मंगलबार चार उपसूचकमा हरियाली भएको छ । आज माइक्रोफाइनान्स समूहको २.४३ प्रतिशत, अन्य समूहको ०.७० प्रतिशत, म्युचुअल फण्ड समूहको ०.३० प्रतिशत र विकास बैंक समूहको ०.३१ प्रतिशतले शेयर मूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij