२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिन्दुर पोतेमा सनम र शालुको अभिनय

सिन्दुर पोतेमा सनम र शालुको अभिनय

835
Shares

काठमाडौं– लोकप्रिय मोडल सनम कठायतको अभिनय रहेको सिन्दुर पोते गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
स्वरुपराज आचार्यको स्वर रहेको यस गीतमा प्रजन बस्नेतको शब्द र ऋषि खड्काको संगीत रहेको छ । विशाल निरौलाको एरेन्ज यस गीतमा रहेको छ ।
म्युजिक भिडियोमा सनमको साथमा एनएड शालु र विरेन्द्र नौभाग्यको पनि अभिनय रहेको छ ।
दिपक गिरीको छायांकन, अमृत चापागाईको सम्पादन रहेको भिडियोलाई जनक सिंहको निर्देशन रहेको छ । कन्सेप्ट भने सनम कठायत कै रहेको छ ।
गीतलाई एभरेष्ट ग्यालरीले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij