२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा मलेकु नियुक्त

नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा मलेकु नियुक्त

1.3K
Shares

काठमाडौं -नारायणी डेभलपमेन्ट बैंक लि.को अध्यक्षमा चन्द्रमान मलेकु नियुक्त भएका छन् । बैंकको वैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले मलेकुलाई बैंकको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij