२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुनचाँदी कतिमा कारोबार हुँदैछ ?

आज सुनचाँदी कतिमा कारोबार हुँदैछ ?

875
Shares

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज एक हजार १०० रुपैयाँले घटेको हो । शुक्रबार छापावाला सुनको मूल्य एक लाख ३५ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार चाँदी भने आज स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij